नेपाल सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर मात्रै लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । भारतमा कोरोनाको प्रकोप बढ्दै गएको र नेपाल भारत खुला सीमाको कारण सरकारले फेरि पनि लकडाउनको समय थप्ने तयारी गरेको हो ।पछिल्लो पटक थपिएको लकडाउनको समय सिमा अप्रिल २७ मा सकिदैछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here